You are here: Home

हामीले गरौ र हाम्रै पालामा गरौ

हामीले गरौ र हाम्रै पालामा गरौ

नेपालका भिभिन्ना ठाउँहरुमा, गाउँ बिकाश समितिमा, अहिले हामीले गरौ र हाम्रै पालामा गरौ भन्ने नाराको निकै चर्को र बल्दो छ l यहि कुरालाई मध्यनजर गरि हाम्रो नाल्मा गाउँमा पनि हामी सम्पूर्ण नाल्मा बासीहरु मिलि गाउँ विकासको लागि NALMA DEVELOPMENT ORGANIZATION (NDO) भन्ने सस्था खोलि सकेको जानकारी हामी सम्पूर्ण देश बिदेशमा बस्नु हुने नाल्मा बासीहरुलाई अबगत छ होला भन्ने पूर्ण बिश्वास छ l यदि नभएमा यहि सानु लेख बाट तपाई हरुलाई जानकारी गराउन चाहन्छु l

यस सस्थाको नेतृत्त हाम्रो भू. पु. कप्तान तिर्थाराज गुरुंगको नेत्रुत्तामा भएको हो भने गाउँमा यस सस्थालाई हाक्ने हाम्रा अनुभाबिक अभिभाबकहरु श्री राज बहादुर गुरुंग श्री इन्द्रा बहादुर गुरुंग र काठमाडौँ बाट श्री भक्ति राज गुरुंग ले संचालन गर्नु हुनेछ l

यस सस्थाले गाउँमा माहुरी पालनको सुरुवात गरिसकेको छ भने अब आउनेमा बाख्रा पालन, अलैंची खेति र अरु अन्य किसिमका खेति बलि वा अरु कुनै गाउँ विकासको लागि उपयोगी हुने कार्यहरु तपाई हाम्रै सर सल्लाहमा हामीले सुरू गर्न सकिने छ l यस संस्थाको नियम कानुन र बैंक खाता सबै तयारी भैसकेको छ l तपाईहरुलाई ब्रिस्तित जानकारीको लागि समितिमा सम्पर्का गर्नुहोस l

जसको लागि तपाई हामी देश विदेश जहाँ सुकै हुनु हुन्छ l हामी नाल्मा बासीको सहयोग र मद्दतको ठुलो खाँचो छ l कृपया हामी सबै नाल्मा बासीहरुले एक पटक मेरो नाल्मा अनि मेरो गाउँ भनि एक मा दुइ गरि दिए आभारी हुने थिए l

सहयोगको लागि बेलायतमा बस्नु हुने सम्पूर्ण नाल्मा बासीहरुले श्री हेमराज गुरुंग लाई सम्पर्का गर्नुहोस भने अरु देश विदेश तपाईहरु जहाँ सुकै हुनुहुन्छ, कृपया काठमाडौँमा श्री भक्ति राज गुरुङ लाई सम्पर्का गर्नुहोस l सेवा नै धर्म हो l

बेलायत बाट हाल सम्ममा

श्री तिर्था राज गुरुंग               रु. ५०,०००    गैरी गाउँ

श्री केश बहादुर गुरुंग              रु. ५०,०००    गैरी गाउँ

श्री हेमराज गुरुंग                 रु. ५०,०००    डाँडा गाउँ

नाल्मा समाज यु. के.              रु. ८२,५००

श्री धन बहादुर गुरुंग २०० पौण्ड     रू. ३२४००    गैरी गाउँ (होंदो कु.)

श्री योगेन गुरुङ २०० पौण्ड         रू. ३२४०० गैरि गाउँ

श्री डमर गुरुङ २०० पौण्ड          रू. ३२४०० घरेडी कों

श्री ओम प्रसाद गुरुङ २०० पौण्ड     रू. ३२४०० गैरी गाउँ 

क्रमश:

जय नाल्मा

खुन्द्रु देबी र लंग्दी देबिले हामी सबैलाई भलो गरोस l 

Read more...

NALMA DEVELOPMENT ORGANIZATION (NDO)

10 May 14

All Executive Committee, Advisors and Members of NSUK

NALMA DEVELOPMENT ORGANIZATION (NDO)

Reference:

A.        Nalma Samaj UK (NSUK) Committee meeting of 10 May 2014                                                                                                                 

GENERAL

1.         The Nalma Development Organisation (NDO) established in April 2014 by Nalma Samaj UK in conjunction with Nalma Pariwar Kathmandu. The development will result in the people of Nalma benefiting form new job opportunities and development of the village. Furthermore, it will benefit ‘Nalma’ village to stand out within the District and Country.

Read more...



 

Latest Event For Nalma

Nepali Calender

Nalma Samaj UK AGM Points

Setopati Online Digital Newspaper

Online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, arts, entertainment and sports.

लमजुङ फ म सुनुहोस

Your Living Area

Dear All Nalmangi Which Country you Living?

78
Nalma, Lamjung, Nepal
68
UK
58
UAE
53
Japan
46
USA
Add a new response!
New:
7 Votes left

jVS by www.joomess.de.

 

Free business joomla templates
Free Web Site Counters